Harsamaya
छैठौँ सातामा ‘लालीबजार’: डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत
छैठौँ सातामा ‘लालीबजार’: डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत षट्कोण आर्टस्ले यसअगाडि ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । 
‘लालीबजार’ को कमाई ९ करोड 
‘लालीबजार’ को कमाई ९ करोड  मैले पाएको सफलताले मलाई आगामी दिनमा झनै जिम्मेवार भएर काम गर्ने निर्देश दिएको छ’, उनले भने ।
चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख
चलचित्र लालीबजारको कमाइ ५ करोड ७६ लाख बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।
लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन्
लालीबजार : जब एउटी आमाले छोरीको भविष्यसँग लड्छिन् फिल्मको मूलभाव त्यहीँबाट सुरु हुन्छ । एउटा आमाले छोरीलाई आफूजस्तो जीवन नदिने अठोट । छोरी महारानीलाई पढाएर समाजको घेरा तोड्ने सपना । यही यात्रामा फिल्मले आमा–छोरी सम्बन्ध, वादी समुदायको पीडा, वर्गीय विभेद र महिलामाथिको सामाजिक अन्यायलाई एकसाथ समेट्ने प्रयास गरेको छ ।
लालीबजार चलचित्रविरुद्ध माइतीघरमा प्रदर्शन
लालीबजार चलचित्रविरुद्ध माइतीघरमा प्रदर्शन विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गरिन् ।
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने
‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने मंगलबार भएको सुनुवाइमा अदालतले यसअघि १५ वैशाखमा दिएको प्रदर्शन रोक्ने आदेशमा छलफल गर्दै सेन्सर बोर्डमार्फत सक्कल कपी मगाउँदै बुधबारलाई छलफलमा बोलाएको छ ।
‘लालीबजार’ विवादबारे निर्देशक समाजको ध्यानाकर्षण, प्रदर्शन नरोक्न आग्रह
‘लालीबजार’ विवादबारे निर्देशक समाजको ध्यानाकर्षण, प्रदर्शन नरोक्न आग्रह लोकतान्त्रिक व्यवस्थामा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र रहेर सर्जकले स्वतन्त्र रूपमा आफ्नो सिर्जना प्रस्तुत गर्न पाउनुपर्ने समाजको स्पष्ट धारणा छ।
कलाकार निश्चल बस्नेतको प्रस्ताव - चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौं
कलाकार निश्चल बस्नेतको प्रस्ताव - चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौं निर्देशक यम थापाको निर्देशनमा बनेको उक्त फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो।
के हो ‘लालीबजार’ ?
के हो ‘लालीबजार’ ? यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ ।
प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा [ट्रेलरसहित]
प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा [ट्रेलरसहित] एको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्मको ट्रेलर षट्कोण आट्र्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक (भिडियोसहित)
‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक (भिडियोसहित) फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’
टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’
टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ ।
Weather Update