Harsamaya
कर्णालीमा चार ठाउँमा सडक अवरुद्ध
कर्णालीमा चार ठाउँमा सडक अवरुद्ध कर्णाली कोरिडोर अन्तर्गत हुम्ला खार्पुनाथ गाउँपालिका–१ बोक्वेगौडास्थित ३० जेठदेखि सडक मर्मतका कारण अवरुद्ध रहेको र भेरी कोरिडोर अन्तर्गत डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–१ छल घाट स्थित ६ असारदेखि पानीको बहाव बढी भई सडक अवरुद्ध रहेको छ ।
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा कालिकोट स्थित गगन खोलाको पहिरो पन्छाएर सडक सुचारु भए पनि जिते गाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ ।
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द  
कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द   कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ निस्कने गरी वैकल्पिक मार्ग तोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । 
Weather Update