Harsamaya
कांग्रेस–एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र
कांग्रेस–एमालेको आन्तरिक विवादले प्रदेश सरकार आलोपलो सहमति अलपत्र सरकार परिवर्तन भएको अवस्थामा कर्णााली प्रदेश सरकारको नेतृत्व शाहीले गर्ने एमाले–कांग्रेसको पूर्व सहमती भएको बताइएको छ ।
कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने
कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एक/एक करोड बजेट दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने 
बजेट निर्माणमा जुट्यो कर्णाली सरकार, आगामी वर्ष बजेट बढ्ने  कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णालीको समृद्धिमा टेवा पुग्ने गरी बजेट ल्याउने तयारी गरिएको बताए । उनले कर्णालीका रणनीतिक योजनाहरूलाई बजेटको प्राथमिकतामा राखिने राखी चाँडो प्रतिफल दिने योजनाहरूलाई समावेश गर्ने तयारी गरिरहेको बताए ।
Weather Update