हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनौ : महामन्त्री पौडेल
सोमबार, फागुन १८, २०८२
विगतमा दलहरू मिलेर बनेको गठबन्धनले नागरिकको छनोटको सुविधा साँघुरो बनाएको भन्दै विचार नमिल्ने दलका सदस्यको भोट एकै ठाउँमा राखेर जित्ने परिस्थितिले विचार विजयी भएको मान्ने स्थिति नबनेकाले आफूहरूले त्यो हटाएको बताए ।
उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।
निर्वाचन अघि महाधिवेशन नभए परिणाम राम्रो आउँदैन : प्रदिप पौडेल
आइतबार, कात्तिक ३०, २०८२
विशेष अधिवेशन हाम्रो बाध्यता बनिसकेको छ । यो कुनै रहरले सबै समस्याको समाधान खोज्ने प्रयत्न होइन, बरु पार्टीले आफ्ना कामहरू नियमित रूपमा गर्न नसकेकाले बाध्यतावश आएको अवस्था हो ।
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
मंगलबार, साउन २७, २०८२
स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउउँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे ।
स्वास्थ्यमन्त्री पौडेलले निःशुल्क घोषणा गरेको हेमोफिलियाको औषधी नेपाल आइपुग्यो
मंगलबार, वैशाख २३, २०८२
विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।
साताको लोकप्रिय

