Harsamaya
अमरेश सिंहको सरकारलाई प्रश्न: मधेशमा सधैं गोली नै किन चल्छ ?
अमरेश सिंहको सरकारलाई प्रश्न: मधेशमा सधैं गोली नै किन चल्छ ? मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
हिंसा र अशान्ति त्यागेर समृद्ध मधेश निर्माणमा एकजुट बनौँ : सांसद सिंह 
हिंसा र अशान्ति त्यागेर समृद्ध मधेश निर्माणमा एकजुट बनौँ : सांसद सिंह  यसको प्रत्यक्ष असर अन्ततः मधेशकै विकास र समृद्धिमा पर्ने उनले उल्लेख गरेका छन् । ‘अब मधेशले हिंसा र अशान्तिको बाटो छाडेर विकासको एजेन्डामा केन्द्रित हुनुपर्ने समय आएको छ,’ सांसद सिंहले भनेका छन् ।
सांसद अमरेशकुमारको सरकारलाई प्रश्न : ‘उखुको पैसा पाउन किसान फेरि माइतीघरमा बस्नुपर्ने हो?’
सांसद अमरेशकुमारको सरकारलाई प्रश्न : ‘उखुको पैसा पाउन किसान फेरि माइतीघरमा बस्नुपर्ने हो?’ उनले मल र सिँचाइको अभावसँगै भुक्तानी नपाउँदा किसान थप समस्यामा परेको बताउँदै छोराछोरीको शिक्षा र दैनिक घरखर्चसमेत धान्न कठिन भएको उल्लेख गरे । 
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह
बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह उनले भने, ‘हामी सीता माताका सन्तान हौं । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’
सांसद सिंहको प्रश्न : ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?’
सांसद सिंहको प्रश्न : ‘सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?’ ‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ । अराजकता बढिरहेको छ । हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु बढिरहेका छन्,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो । तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’
पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह
पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिलान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन । अझै १० –१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन ।’
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।
Weather Update