कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोमबार, भदौ ८, २०८३
मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए । कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा विपक्षमा २२ मत परेको छ ।
एमालेभित्रको विवादले कोशीमा सरकार गठन रोकियो, मुख्यमन्त्रीमा कार्की कि नयाँ अनुहार?
सोमबार, साउन १८, २०८३
सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने तय भएको छ। तर नेतृत्वको विषयमा पार्टीभित्र एकमत हुन नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
शुक्रबार, जेठ ८, २०८३
कोशी प्रदेशको विकास यात्रालाई नयाँ दिशा दिने सम्भावना राख्दछ र प्रदेशको समग्र स्वरूप परिवर्तनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
मंगलबार, चैत ३, २०८२
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार राज्यमन्त्री चेम्जोङको भ्रमण खर्च आयोजक संस्थाले नै व्यहोर्नेछन् ।
कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा
बिहीबार, फागुन २८, २०८२
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मत परिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।
यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?
मंगलबार, फागुन २६, २०८२
यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।
कोशी प्रदेश स्थापनाको आठ वर्ष : अस्थिरताको राजनीतिकाबीच उपलब्धिको दाबी
आइतबार, फागुन ३, २०८२
यद्यपि, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने आठ वर्षमा भौतिक पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् ।
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
बुधबार, माघ ७, २०८२
कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ ।
स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
बुधबार, मंसिर १७, २०८२
कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की
सोमबार, मंसिर १५, २०८२
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असङ्ख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ ।
कोशी प्रदेशमा छठ पर्वको उत्सव
सोमबार, कात्तिक १०, २०८२
व्रतालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसेर सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिरहेका छन् । शनिबार ‘नहायखाय’ विधिबाट सुरु भएको यो पर्व आइतबार ‘खरना’ सम्पन्न गरी आज मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परामा प्रवेश गरेको हो ।
रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो १० बुँदे ज्ञापन पत्र
आइतबार, कात्तिक २, २०८२
नेपाल रेडियोलो जिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिकमत कुमार कार्कीसमक्ष ज्ञापन पत्र बुझाएको हो।
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
सोमबार, असोज २०, २०८२
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
साताको लोकप्रिय

