Harsamaya
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते
नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते घाइते मध्य रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीय रोशनी घर्ती मगरको अवस्था भने गम्भीर छ । उनलाई उपचारका लागि कलङ्कीको शहीद मेमोरियल अस्पतालमा ल्याइएको छ ।
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित)
नागढुंगा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द गरिने  (सूचनासहित) नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि राति बन्द गरिने भएको छ । आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
Weather Update