Harsamaya
स्वार्थको राजनीतिमा सहभागी भए, अब कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा
स्वार्थको राजनीतिमा सहभागी भए, अब कमजोरीलाई स्वीकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछु : जनार्दन शर्मा उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए । 
जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’
जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’ उनले गणतन्त्र स्थापना पछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको उल्लेख गरे । 
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा
कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा उनले भने, ‘आज लाखौँ लाख युवाहरू विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दै छन् । यहाँ गम्भीर प्रश्न छ ।  नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौ, के पूरा गर्‍यौ वा किन गरेनौ ? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ ।’
भूकम्पको शीर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह (भिडियोसहित)
भूकम्पको शीर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह (भिडियोसहित) बजेट आम्दानी खर्चको फाटबारी मात्र नभएर असमानताको खाडलबाट निस्कन नसकेका जनतालाई माथि ल्याउने माध्यम भएकाले बजेटमा संरचनागत पूर्नसंरचना गर्नुपर्ने पनि बताए । 
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित)
आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गर्याे :सांसद जनार्दन शर्मा (भिडियोसहित) सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा आन्दोलनमा बसिरहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको बताएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
Weather Update