पश्चिमी र स्थानीय वायुको प्रभाव : मधेस प्रदेशमा वर्षाकाे सम्भावना, देशभर तापक्रम बढ्दै
आइतबार, वैशाख १४, २०८२
धेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना, तराईका केही भूभागमा तातोे लहर चल्ने
शनिबार, वैशाख १३, २०८२
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्थानीय वायुको आंशिक प्रभाव कायमै, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना
शुक्रबार, वैशाख १२, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

कोशी र गण्डकी प्रदेशमा वर्षा र कर्णाली प्रदेशमा हिमपातको सम्भावना
बिहीबार, वैशाख ११, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, कोशी प्रदेश र गण्डकी प्रदेशमा वर्षा
बुधबार, वैशाख १०, २०८२
कोशी प्रदेशको तराईका र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
साताको लोकप्रिय