Harsamaya
मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने
मेघगर्जन र चट्याङसहित यी स्थानमा पानी पर्ने कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा हुनेछ वर्षा गमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा...
आज यी प्रदेशमा हुनेछ चट्याङ सहित  वर्षा
आज यी प्रदेशमा हुनेछ चट्याङ सहित वर्षा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 
कोशी , बागमती , कर्णाली  र सुदूरपश्चिम प्रदेशमा चट्याङ सहित  वर्षा
कोशी , बागमती , कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ सहित वर्षा महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा...
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा हाल मनसुनको अवस्था: अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम-मध्य र उत्तरी बङ्गालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडी र...
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना माैसम पूर्वानुमान महाशाखाका अनुसार  मधेश तथा लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ...
पश्चिमी तथा स्थानीय वायु,  बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
पश्चिमी  तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  वर्षा र हावाहुरी
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा र हावाहुरी कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, बाग्मती सहित चार प्रदेशमा वर्षा
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, बाग्मती सहित चार प्रदेशमा वर्षा महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि...
चारवटै वायुको प्रभाव नेपालमा, कोशी , बागमती र गण्डकी प्रदेशमा वर्षा
चारवटै वायुको प्रभाव नेपालमा, कोशी , बागमती र गण्डकी प्रदेशमा वर्षा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा आंशिकदेखि साधरणतया बदली रही पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
Weather Update