‘विश्व जल दिवसः नोपलमा २९ प्रतिशत नागरिक मात्रै सुरक्षित खानेपानीको पहुँचमा’
आइतबार, चैत ८, २०८२
उनका अनुसार पानीको दिगो व्यवस्थापनका लागि केवल पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन, यसको प्रभावकारी सञ्चालन, मर्मत र संरक्षण पनि उत्तिकै आवश्यक हुन्छ ।
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने
बुधबार, कात्तिक २६, २०८२
बाजुराको बुढिनन्दा नगरपालिका कोल्टीमा बृहत् खानेपानी योजना निर्माण हुने भएको छ। नगरपालिकाका ४ वटा वडाहरूलाई लक्षित गर्दै खानेपानी योजना निर्माण हुने भएको हो ।
बागमती प्रदेशका खानेपानीमन्त्री खड्काले दिए राजीनामा (भिडियोसहित)
मंगलबार, साउन १३, २०८२
नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन् ।
लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास, खानेपानीको समस्या टर्ने मेयर शाहीको भनाई
सोमबार, असार ३०, २०८२
उनका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल रु २९ करोड ४८ लाख ३२ हजार ४९९ मा भएको ठेक्का सम्झौता अनुसार आउँदो २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आव्हान गरिने
सोमबार, जेठ २६, २०८२
खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सबै सरोकारवालाहरूको साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग
मंगलबार, वैशाख ९, २०८२
नेपाल खानेपानी संस्थानसँग फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले खानेपानीको माग गरेका छन् । सोमवार होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा होटल व्यवसायीहरुको एक टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउँदै खानेपानी माग गरेका हुन् ।
साताको लोकप्रिय

