इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृत्यु
सोमबार, भदौ ३०, २०८२
आइतबार बिहान स्थानीय सञ्चारकर्मीहरूले ध्वस्त कार्यालय स्थलमा पुगेर मृतक सहकर्मीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । २६ सेप्टेम्बरमा पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, “इजरायली विमानहरूले चार वटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो ।

इजरायली हवाई आक्रमणमा यमनका प्रधानमन्त्रीसहित मन्त्रीहरुको मृत्यु
सोमबार, भदौ १६, २०८२
माअिन ओबेद नामक अर्को वासिन्दाले भने, ‘यो पीडादायी छ तर यसले हाम्रो संकल्प तोड्दैन । गाजा असफल भए हामी अरबको अस्तित्व नै हराउँछौं ।’

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा
शुक्रबार, जेठ १६, २०८२
हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’ को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण भएको जनाएको छ। साना विमानस्थलका निर्देशक खालिद अल शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम सञ्चालनमा रहेको विमान भएको बताएका छन्।

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो
आइतबार, वैशाख ७, २०८२
बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।
साताको लोकप्रिय