मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल
शुक्रबार, चैत २०, २०८२
विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।
काठमाडौंका चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल
आइतबार, फागुन १७, २०८२
समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तिसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भने, ‘पर्व परम्परालाई एकरूपता दिन विगत वर्षमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका...
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल
सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र
सोमबार, कात्तिक २४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।
भीम रावलसँग प्रचण्ड र माधवले गरे छलफल
आइतबार, कात्तिक २३, २०८२
नवगठित नेपाली कम्युनिस्ट पार्टीले भीम रावललाई पार्टीमा भित्र्याउने प्रयास थालेको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल आज
आइतबार, कात्तिक १६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श
शुक्रबार, वैशाख ५, २०८२
पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् ।
साताको लोकप्रिय

