Harsamaya
शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी (भिडियोसहित)
शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी (भिडियोसहित) नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन कानुन विपरित प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् ।
रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना:‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’ [भिडियोसहित]
रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना:‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’ [भिडियोसहित] शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै आइरहेको छ । 
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।
नेपाल शिक्षक महासंघले  सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने
नेपाल शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, ९ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने महासंघका नेताहरूले बताएका छन् ।
शिक्षकका मागप्रति सरकर इमानदार नभएकाे आराेप, यसआघिकाे भन्दा कडा आन्दाेलन गर्ने चेतावनी
शिक्षकका मागप्रति सरकर इमानदार नभएकाे आराेप, यसआघिकाे भन्दा कडा आन्दाेलन गर्ने चेतावनी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ...
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त (भिडियोसहित)
सरकार र शिक्षकबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको छ : शिक्षामन्त्री पन्त (भिडियोसहित) शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल (पत्रसहित)
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल (पत्रसहित) आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
आन्दोलनरत शिक्षक  र सरकारबीच सिंहदरबारमा वार्ता जारी
आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी वार्तामा  सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र  मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले  छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
शिक्षक आन्दोलन आज पनि जारी
शिक्षक आन्दोलन आज पनि जारी काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो ।
अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी (भिडियोसहित)
अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी (भिडियोसहित) नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको बताएका छन् ।
Weather Update