Harsamaya
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षकहरूलाई महासंघको आग्रह 
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षकहरूलाई महासंघको आग्रह  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्राचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरुलाई आग्रह गर्दछौ ।’
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । 
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
Weather Update