Harsamaya
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल (पत्रसहित)
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघको अपिल (पत्रसहित) आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
आन्दोलनरत शिक्षक  र सरकारबीच सिंहदरबारमा वार्ता जारी
आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी वार्तामा  सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र  मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले  छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् ।
शिक्षक आन्दोलन आज पनि जारी
शिक्षक आन्दोलन आज पनि जारी काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ ।
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो ।
अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी (भिडियोसहित)
अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएका छन् : अध्यक्ष सुवेदी (भिडियोसहित) नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रुपमा शिक्षक विरोधी भाष्यहरु निर्माण भएको बताएका छन् ।
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षकहरूलाई महासंघको आग्रह 
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षकहरूलाई महासंघको आग्रह  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्राचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरुलाई आग्रह गर्दछौ ।’
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । 
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ ।
Weather Update