Harsamaya
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित)
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो (भिडियोसहित) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित)
विधेयक पारित गर्दा कुनै पार्टीको सामान्य गन्द पनि आउन हुँदैन् : सभापति खतिवडा (भिडियोसहित) राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनको दुई वटा बुँदा पारित गरेको छ ।
दुईवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्दै संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
Weather Update