Harsamaya
धनुषा मस्जिद तोडफोड:  सरोकारवालासँग छलफल
धनुषा मस्जिद तोडफोड: सरोकारवालासँग छलफल प्रमुख जिल्ला अधिकारी लुइँटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोशित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।
ऋण दिने साहु नै पीडित भएपछि.....
ऋण दिने साहु नै पीडित भएपछि..... उनले विभिन्न समितिको नाममा गाउँघरमा गलत हल्ला फैलाएर केही व्यक्तिहरुले आतंक मचाउन खोजेको भन्दै सरकारसंग त्यस्ता व्यक्तिलाई कारवाही गर्नुका साथै अदालतले दिएको फैसला कार्यान्वयनमा सहजिकरणका लागि आफूहरुले ध्यानाकर्षण पत्र बुझाएको बताए ।
धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने
धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको सङ्केत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
धनुषाको मुखियापट्टीमा ११ वटाबिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
धनुषाको मुखियापट्टीमा ११ वटाबिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ताबिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । 
Weather Update