सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, मंसिर २२, २०८२
१५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
मंगलबार, मंसिर २, २०८२
मन्त्रालयमा सुरेशको परिवारहरूसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाए हुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजकलाई रोजगारी दिएर थोरै भएपनि सान्त्वना दिन खोजेको बताए ।
पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरूको भीड
आइतबार, चैत २४, २०८१
ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरूको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू रजक निवास पुगेका छन् ।
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी
बुधबार, चैत २०, २०८१
त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए ।
पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
सोमबार, चैत १८, २०८१
काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
सोमबार, चैत १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने-घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् ।
एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरूले लगाएको आगलागी भएको घर माथि छतमा बसेर रिपोर्टिङ गर्दै गर्दा उनको जलेर निधन भएको हो ।
साताको लोकप्रिय

