एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - तीनकुनेमा रिपोर्टीङकै क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन भएको छ ।
राजावादीहरूले लगाएको आगलागी भएको घर माथि छतमा बसेर रिपोर्टिङ गर्दै गर्दा उनको जलेर निधन भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:५४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
