राजावादीहरुको प्रदर्शन आज सिफलचौरमा
मंगलबार, जेठ २०, २०८२
राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरूले बताएका छन् ।

राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
शुक्रबार, जेठ १६, २०८२
राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।

राजावादीको प्रदर्शन तनावग्रस्त: व्यक्तिका घर तोडफोड, कार्यक्रम छाडेर हिँडे नेताहरू
शुक्रबार, चैत १५, २०८१
तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ ।
साताको लोकप्रिय