Harsamaya
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको  भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  
जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु
जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन
राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन उनले राम्रो काम गर्नेहरुलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको बताइन् । 
Weather Update