धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
मंगलबार, माघ १३, २०८२
एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताएका छन् ।
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते
शनिबार, पुस २६, २०८२
सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् ।
धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षीय निर्णय
मंगलबार, पुस २२, २०८२
सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरूले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।
धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ
बुधबार, कात्तिक २६, २०८२
मण्डलको साथबाट लुटिलगेको गरगहनाहरू पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु
सोमबार, असार ९, २०८२
धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार बिहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ ।
एमाले धनुषा जिल्ला अधिवेशन नतिजा सार्वजनिक, महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी
शुक्रबार, जेठ ९, २०८२
मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ । उनी नेता रघुवीर महासेठ निकट हुन । भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिद्वन्द्वी लक्ष्मी नारायण यादवले २०२ मत प्राप्त गरेका थिए ।
अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ
बिहीबार, वैशाख २५, २०८२
पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा...
धनुषामा क्षयरोगको अवस्था भयावह : ६ महिनामा सात सय बढी क्षयरोगी
सोमबार, चैत ११, २०८१
उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए ।
४७७ किलो गाँजासहित धनुषाबाट एक जना पक्राउ
शनिबार, चैत ९, २०८१
मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
साताको लोकप्रिय

