Harsamaya
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस
दोलखाको मालुमा मतपत्रको ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस यस्तै, स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। काँग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो।
दोलखाको मालुमा मतदान स्थगित
दोलखाको मालुमा मतदान स्थगित हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।
अनलाइन प्रक्रियाबाट लाभान्वित
अनलाइन प्रक्रियाबाट लाभान्वित कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा तीन हजार ५४५ राहदानी र १२ हजार २८० राष्ट्रिय परिचयपत्र वितरण गरिएको न्यौपानेले बताए । 
Weather Update