Harsamaya
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा
रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ। साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी
रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी उपकरण केन्द्रित क्षेत्र र एउटा कमाण्ड पोस्टलाई निशाना बनाएको र २००० भन्दा बढी रुसी ड्रोनहरू खसालेको बताएको छ।
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता 
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता  रुसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका आर्थिक मामिलासम्बन्धी दूत किरिल दिमित्रीभ पनि अमेरिकी प्रतिनिधिसँग आर्थिक विषयमा छलफल गर्न जेनेभा पुग्ने तयारीमा छन्।
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मङ्गलबार  युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो ।
युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित
युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् । 
युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दावी
युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दावी रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी मार–ए–लागोमा आयोजित रात्रिभोजमा राष्ट्रपति ट्रम्पसँगै उनका विदेश दूत स्टिभ विटकोफ, विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सेनाका प्रमुख ड्यान केन, ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरू तथा ट्रम्पका ज्वाइँ जारेड कुशनरलगायत सहभागी थिए ।
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन
युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन जेलेन्स्कीले आज फ्लोरिडास्थित मार–ए–लागो मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा शान्ति योजना र युक्रेनका लागि सम्भावित अमेरिकी सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ ।
कृष्ण सागरमा रूसी ट्यांकरमाथि फेरि आक्रमण
कृष्ण सागरमा रूसी ट्यांकरमाथि फेरि आक्रमण पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकहरूको आकलन छ ।
रूस–युक्रेन द्वन्द्व उग्र : ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी रूसी हवाई प्रतिरक्षा इकाइले दुई युक्रेनी ‘नेप्च्युन’ लामो दूरीका मिसाइल र १५८ स्थिर पंखयुक्त ड्रोन खण्डन गरेको पनि मन्त्रालयले जनाएको छ ।
रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन
रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै क्षेत्रहरूमा अगाडि बढिसकेको छ भने धेरै युक्रेनी प्रयासहरूलाई विफल पारेको मन्त्रालयले जनाएको छ।
रुसद्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा 
रुसद्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा  ती मध्ये रूसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरी पनि थियो । युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रमा रहेको रूसी कमाण्ड पोस्टमा पनि सटीक आक्रमण गरेको छ ।
Weather Update