Harsamaya
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् ।
एनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न आग्रह (भिडियोसहित)
एनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न आग्रह (भिडियोसहित) दुई समूहबिच एकता अब अन्तिम चरणमा पुगेको दाबी गर्दै उनले नेतृत्व तहको ‘इगो’ नै मुख्य अवरोध रहेको औँल्याए । ’सन् २०२२ र सन् २०२५ मा बनेका दुई कार्यसमितिको अस्तित्वलाई सम्मान गर्दै बराबरीको ढङ्गमा सहमति निर्माण गर्नुपर्नेछ ।
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने (भिडियोसहित)
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास (भिडियोसहित)
एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ ।
एनआरएनहरुबीच एकताको प्रयास जारी छ : महेशकुमार श्रेष्ठ
एनआरएनहरुबीच एकताको प्रयास जारी छ : महेशकुमार श्रेष्ठ गैरआवासीय नेपाली संघ (एनआरएनएले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।
एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित)
एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित) ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।
भीम उदासको आर्मेनियादेखि मस्कोसम्मको यात्रा : यसरी जन्मियो एनआरएनए [भिडियोसहित]
भीम उदासको आर्मेनियादेखि मस्कोसम्मको यात्रा : यसरी जन्मियो एनआरएनए [भिडियोसहित] पछि सन् २००७ को सम्मेलन पश्चात्  उदासलाई संस्थाको महासचिव चुनिएको थियो । त्यसअघि उनि संयोजकको रुपमा काम गर्दै आएका थिए ।
एनआरएनएबाट ’ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार
एनआरएनएबाट ’ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार सङ्घका अनुसार अहिले पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गर्ने कार्य अघि बढाइएको छ। विशेष गरी ट्राफिक प्रहरीलाई सहयोग गर्दै सडक सुरक्षामा काम भइरहेको र यसका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ।
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित)
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताएका छन् ।
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित)
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।
अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने
अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसीसीका महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए । 
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता सर्वोच्च अदालतको परमादेशबाट गठित शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले वैशाखमा काठमाडौँमा आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । महाधिवेशन रोक्न असफल भए पछि महेश  श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनु भन्ने माग गर्दै बद्री केसीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
Weather Update