Harsamaya
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : डा. मित्र काफ्ले (भिडियोसहित)
विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : डा. मित्र काफ्ले (भिडियोसहित) काफ्लेका अनुसार वंशजको नागरिकताको निरन्तरताबारे स्पष्ट कानुनी व्यवस्था भएमा विदेशमा रहेका नेपाली र नेपालको सम्बन्ध थप बलियो बनाउन सकिन्छ। उनले यस विषयमा सरकार, राजनीतिक दल, नागरिक समाज र विदेशमा रहेका नेपालीबीच गम्भीर छलफल हुनुपर्ने आवश्यकता औँल्याए।
बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल (भिडियोसहित)
बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल (भिडियोसहित) एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै नुवाकोट पुगेकी कँडेलले डाक्टर, नर्स तथा साइकोसोसियल काउन्सिलरसहितको टोली लिएर प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतिको घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल
बाढी पिडितलाई अमेरिकी सहयोग जुटाउन ७० भन्दा बढी मन्त्री, सिनेटर र सांसदलाई एनआरएनए अमेरिकाको अपिल अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए । 
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा हस्ताक्षर गरेका छन् । 
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता 
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता  एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् । 
निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए
निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : एनआरएनए संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ।
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया गैरआवासीय नेपाली संघले आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गरिएको भन्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई मजबुत बनाउन नयाँ सरकारले काम गरोस् : एनआरएनए–यूके
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई मजबुत बनाउन नयाँ सरकारले काम गरोस् : एनआरएनए–यूके एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ।
 विदेशमा रहेका नेपालीको सुरक्षामा सरकार सजग, राष्ट्र निर्माणमा लगानी गर्न महतोको आग्रह
 विदेशमा रहेका नेपालीको सुरक्षामा सरकार सजग, राष्ट्र निर्माणमा लगानी गर्न महतोको आग्रह उनले वर्तमान परिस्थितिमा विशेषगरी पश्चिम एसिया तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।
एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छ : मदनराज पौडेल
एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छ : मदनराज पौडेल ‘विभिन्न तहका कार्यसमितिमा युवाहरूको सहभागिता हुनुपर्ने अनुपातमा देखिँदैन। त्यसैले विधानमै ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठाइरहेको छु,’उनले भने ।
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित] अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’
Weather Update