हात्तीलाई झोलामा कसरी हाल्ने? बद्रीजी, आउनोस् छलफल गरौँ : आरके शर्मा
मंगलबार, चैत १२, २०८१
केही समय अघि प्रधानमन्त्री केपी ओलीले सोल्टी होटेलमा सुनाएको एक कथा सम्झँदै उनले भने, ‘एक जना बालकले आफ्नो बाबुलाई झोला किनी दिन भने छन्, बाबुले झोला किनी दिए। त्यस पछि छोराले हात्ती किनी दिन भने, बाबुले हात्ती पनि किनी दिए। अनि छोराले त्यो हात्तीलाई झोलामा हाल्न भने। अब हात्तीलाई झोलामा कसरी हाल्ने?’
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन
शनिबार, चैत २, २०८१
नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोबरमा महाधिवेशन गर्न सुझाव
बुधबार, फागुन २८, २०८१
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।
एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने
सोमबार, फागुन १९, २०८१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्त्य गर्दै एकता महाधिवेशन गर्ने प्रक्रियामा सरकारले सक्रिय सहभागिता जनाउने संकेत दिएको छ।
साताको लोकप्रिय

