देशभर मनसुनी वायुको प्रभाव, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
बुधबार, असार ११, २०८२
यस्तै कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशभर मनसुनी वायुको प्रभाव , यी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १०, २०८२
कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार ८, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका अन्य थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, असार ५, २०८२
देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, राती कोशी , मधेश , गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा
बुधबार, असार ४, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना
मंगलबार, असार ३, २०८२
महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा वर्षा हुने
सोमबार, असार २, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आजको मौसमःयी स्थानमा ठूलो वर्षा हुने
आइतबार, असार १, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ?
शनिबार, जेठ ३१, २०८२
उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यती नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ । विभिन्न तत्वहरूको उपस्थितिले वायुमण्डलमा भद्रगोल रूपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठूलो मौसममा परिवर्तन ल्याउन सक्छ ।’
यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने
शनिबार, जेठ ३१, २०८२
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज कोशी , बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, जेठ ३०, २०८२
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मनसुन चाँडै सक्रिय हुने, चट्याङबाट बच्न रुखमुनि बस्ने चलन गलत [भिडियो]
बिहीबार, जेठ २९, २०८२
‘एक दुई दिन अलिकति तापक्रम बढेको र सर्वसाधारणलाई असहज भएको अवस्था छ । मनसुन सक्रिय भएपनि सबै दिन वर्षा हुने भन्ने हुँदैन । कुनै बेला ब्रेक हुनसक्छ । मनसुनलाई एक्टिभ बनाउने मनसुन ट्रस्ट सधैँभरि एकै ठाउँमा बस्दैन । त्यो ट्रस्ट माथि तल मुभ भइ नै रहन्छ,’उनले भने ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
बिहीबार, जेठ २९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।
साताको लोकप्रिय

