Harsamaya
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत
पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे ।
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित)
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित) नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित)
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित) नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् ।
कांग्रेसले भन्यो - रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव पर्दैन
कांग्रेसले भन्यो - रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव पर्दैन प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दावी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 
नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस
नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत [भिडियोसहित]
नेपाली कांग्रेस फेरि उठ्नेछ : प्रवक्ता महत [भिडियोसहित] पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे । ‘हामी पुनः जागरुक भएर उठ्नेछौं,’ उनले दृढताका साथ भने ।
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित)
सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : डा. महत (भिडियोसहित) नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए  ।
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा.महत 
विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छ : डा.महत  उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत
तीन तहको सरकारबीच तालमेल मिले विकासको रफतार बढ्छ : डा.महत डा.महतले तराई क्षेत्रमा कृषिको रुपान्तरण र उद्योग व्यवसायीको विकासतर्फ नेपाली कांग्रेस गम्भीर रहेको धारणा राखे । उनले सिचाइँको समस्या समाधानका लागि कमला डाइभर्सन र मरिन डाइभर्सनले ठूलो भूमिका खेल्ने बताए । उनले बिउ बिजन र मलको समस्या समाधान गर्न सरकारले पाँचवटा नयाँ कानुन पारित गरेको जानकारी दिए ।
हालकै व्यवस्था उत्कृष्ट छ, रक्षा गर्नुपर्छ : डा.महत
हालकै व्यवस्था उत्कृष्ट छ, रक्षा गर्नुपर्छ : डा.महत उनले भने, ‘जनताका अधिकार सुरक्षित छन् । जनताको प्रतिनिधिहरूले शासन गर्छन् । प्रतिनिधिहरूले राम्रो काम गर्न सकेनन् भने प्रतिनिधिलाई हटाउने अधिकार पनि जनतालाई नै छ  । त्यसैले यो व्यवस्था संसारभरिका लागि उत्कृष्ट छ । लोकतान्त्रिक अभ्यास यसमै छ । यो भन्दा उत्कृष्ट अर्को व्यवस्था छैन भन्ने कुरामा दुईमत छैन ।...
Weather Update