अपाङ्गता भएका किशोरलाई घरमै नागरिकता
बुधबार, फागुन १४, २०८१
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कार्यालयसम्म आउन नसक्ने अवस्थाका नागरिकलाई घरमै सेवा पुर्याउने उद्देश्यले यस्तो पहल गरिएको हो।
साताको लोकप्रिय