Harsamaya
राष्ट्रपतिले गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिले गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएको स्मरण गराएको छ । 
राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी
राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी 
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी  सरकारले करिव आधा दर्जन अध्यादेश पठाएको छ । त्यसमध्ये उनले २ मात्र अध्यादेश जारी गरेका छन् । आजै उनले संविधानविद्हरुसँग पनि छलफल गरेका छन् । 
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की
झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् : सांसद कार्की अध्यादेश संविधानले दिएको अधिकारभित्रै रहेर ल्याइने भए पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित भएको बताए । उनले विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरूको स्मरण समेग गरए ।
प्रतिनिधिसभा निर्वाचन अध्यादेशभित्र यी विषय छन् समावेश 
प्रतिनिधिसभा निर्वाचन अध्यादेशभित्र यी विषय छन् समावेश  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् । 
पाँच विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत
पाँच विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत त्यस्तै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमाथि दर्ता भएका विरोधका सूचनाहरूलाई बैठकमा बहुमतले अस्वीकृत गरिएको थियो । 
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदैं
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदैं सरकारमा रहेका सत्तारुढ दलहरूबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश हुने भएका हुन् ।
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गरे । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए । 
सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै संसदमा प्रस्तुत हुने
सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै संसदमा प्रस्तुत हुने त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर विषयवस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए । जसपा नेपाल लगायतका सत्तासाझेदारदलबीच भएको सहमति अनुसार नै अहिले ५ अध्यादेशमात्रै प्रस्तुत गर्ने निर्णयमा पुगिएको उनले बताए । 
Weather Update