Harsamaya
राष्ट्रपतिद्वारा अर्को अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । 

नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update