तल्लो बलेफी हाइड्रोपावरले माग सम्बोधन नगरेको भन्दै स्थानीयहरूले गराए ध्यानाकर्षण
बिहीबार, माघ ८, २०८२
आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै बिहीबार स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए ।
बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन
सोमबार, फागुन १९, २०८१
जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ...
बलेफी हाइड्रोपावरको करिब १८ लाख कित्ता सेयर लिलामी खुला
सोमबार, फागुन ५, २०८१
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
साताको लोकप्रिय

