Harsamaya
अखिल क्रान्तिकारीका अध्यक्षमा सापकोटा विजयी
अखिल क्रान्तिकारीका अध्यक्षमा सापकोटा विजयी निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।
अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका उम्मेदवारहरूको आपत्ति (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका उम्मेदवारहरूको आपत्ति (विज्ञप्तिसहित) पटक पटक स्थगित हुँदै आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि विवाद भएको थियो । विवादका बीच पार्टीले हस्तक्षेप गरी वाल्मीकिबाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिए पछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।
अखिल क्रान्तिकारीको मतगणना रोकियो
अखिल क्रान्तिकारीको मतगणना रोकियो अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ।  जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । 
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधि मतदानमा सहभागी भएका छन् ।
Weather Update