सम्मेलनमा भाग लिन कतार पुगेका राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबार देखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् ।
राष्ट्रपति पौडेलद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन
बिहीबार, कात्तिक २०, २०८२
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पुगेका राष्ट्रपति पौडेलले ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन समेत गरेका थिए ।
राष्ट्रपति पौडेल आज कतार जाँदै
सोमबार, कात्तिक १७, २०८२
दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
सोमबार, असोज २०, २०८२
नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
कतारले भन्यो : आक्रमणलाई विफल पार्यौं र इरानी क्षेप्यास्त्रहरूलाई खसाल्यौं
मंगलबार, असार १०, २०८२
अल–अन्सारीले हमलालाई कतार राज्यको सार्वभौमसत्ता, यसको हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको बडापत्रको स्पष्ट उल्लङ्घनको रूपमा निन्दा गरे ।
कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले गर्यो स्वीकार
बिहीबार, जेठ ८, २०८२
यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ । यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
यी हुन कम समय काम गर्दा पनि धेरै तलब दिने देश, डेनमार्क पहिलो
आइतबार, माघ ६, २०८१
डेनमार्कबाट एउटा अचम्मको खबर बाहिर आएको छ ।
डेनमार्क कार्य जीवन सन्तुलनमा विश्वका शीर्ष ५ देशको सूचीमा परेको छ । राम्रो काम जीवन सन्तुलनका आधारमा विश्वका शीर्ष ५ देशमा परेको डेनमार्कमा १.१ जनाले मात्र हप्तामा ५० वा सोभन्दा बढी घण्टा काम गर्नुपर्छ ।
साताको लोकप्रिय

