युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु
आइतबार, जेठ ३, २०८३
युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो।
रुस र युक्रेनबिच तीन दिनको युद्ध विरामपछि ट्रम्पले भने : युद्ध अन्त्यको सुरुवात भयो
शनिबार, वैशाख २६, २०८३
बिना निष्कर्ष टुङ्गियो रुस–युक्रेन वार्ता
बिहीबार, फागुन ७, २०८२
वार्तामा मुख्य विवादको विषय भू–भाग रहेको थियो । रुसले पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी करिब २० प्रतिशत भूभाग युक्रेनले छोड्नुपर्ने अडान राखेको थियो । तर युक्रेनले उक्त माग अस्वीकार गर्दै सम्भावित सम्झौतापछि पुनः आक्रमण हुन नदिन पश्चिमी मुलुकबाट कडा सुरक्षा ग्यारेन्टी चाहिने बताएको थियो ।
रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी
शनिबार, माघ १७, २०८२
आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे । “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो । यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने ।
रूस–युक्रेन युद्ध : युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी
मंगलबार, असोज २८, २०८२
रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु
शुक्रबार, भदौ १३, २०८२
बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।
रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई
आइतबार, साउन ४, २०८२
रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छ वटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जारी गरेको छ ।
रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
शनिबार, साउन ३, २०८२
रुसले शुक्रबार आफ्नो सेनाले युक्रेनी सैन्य स्थलहरूमा आक्रमण गरेको र थप बस्तीहरू नियन्त्रण गरेको बताएको छ ।
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की
मंगलबार, असार ३१, २०८२
प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बुधबार, जेठ २१, २०८२
बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान
आइतबार, जेठ ११, २०८२
रूसी पक्षले सुरु गरेको ठूलो स्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ । प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया सुरु भएको हो ।
युक्रेनमा निसर्त युद्धविरामको आह्वान
आइतबार, वैशाख २८, २०८२
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्ध विराम असम्भव हुने चेतावनी दिएको छ ।
साताको लोकप्रिय

