Harsamaya
रूसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
रूसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए ।  ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिएका छैनन् । 
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रूस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रूसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने,  ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार...
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार
ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार यसअघि बुधबार पेन्टागन प्रमुख पिट हेग्सेथले युक्रेनको सन् २०१४ भन्दा अघिको सिमानामा फर्कने लक्ष्य ‘भ्रमपूर्ण’ भएको र अमेरिकाको नेतृत्वमा रहेको नाटो गठबन्धनमा सामेल हुने किएभको इच्छालाई ‘यथार्थपरक नभएको’ बताएका थिए । 
दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी
दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् । 
Weather Update