रूसले गर्यो युरोपियन युनियन र बिट्रिस काउन्सिल कार्यालयमा हमला, २३ को मृत्यु
शुक्रबार, भदौ १३, २०८२
बेलायती सरकारी सम्पत्ति रुसी आक्रमणमा परेको यो पहिलो पटक हो ।

रुस द्वारा युक्रेनी क्षेप्यास्त्र डिपोमा आक्रमण (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
-1752991655.jpg)
युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई
आइतबार, साउन ४, २०८२
रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छ वटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जारी गरेको छ ।

रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
शनिबार, साउन ३, २०८२
रुसले शुक्रबार आफ्नो सेनाले युक्रेनी सैन्य स्थलहरूमा आक्रमण गरेको र थप बस्तीहरू नियन्त्रण गरेको बताएको छ ।

युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की
मंगलबार, असार ३१, २०८२
प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।

बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बुधबार, जेठ २१, २०८२
बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
-1748156904.jpg)
रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान
आइतबार, जेठ ११, २०८२
रूसी पक्षले सुरु गरेको ठूलो स्तरको आदानप्रदान जारी रहने अपेक्षा गरिएको छ । प्रत्येक पक्षबाट २७० सैनिक र १२० नागरिकको आदानप्रदानपछि कैदी रिहाको प्रक्रिया सुरु भएको हो ।

युक्रेनमा निसर्त युद्धविरामको आह्वान
आइतबार, वैशाख २८, २०८२
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्ध विराम असम्भव हुने चेतावनी दिएको छ ।

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
सोमबार, चैत ४, २०८१
त्यस्तै जेलेन्स्कीले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेका छन् । युक्रेनले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि, युक्रेनी अधिकारीहरूले सार्वजनिक रूपमा मस्को त्यस्तो सम्झौतामा प्रतिबद्ध हुन्छ या हुँदैन भन्ने बारेमा शंका व्यक्त गरेका छन् ।

रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी, के होला युद्धविराम प्रस्ताव ?
शनिबार, चैत २, २०८१
शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए । ‘रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने संकेत गर्दछ । यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ’ , उनले भने ।

रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
शनिबार, चैत २, २०८१
गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रूसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।

रुसले युद्धविरामको प्रस्ताव नमान्ने
बिहीबार, फागुन २९, २०८१
उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीनको मृत्यु
मंगलबार, फागुन २७, २०८१
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रूसले दाबी गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
साताको लोकप्रिय