८० लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी राधिका पक्राउ
मंगलबार, चैत १०, २०८२
प्रहरीका अनुसार बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपी सन्तोषकुमार साह पक्राउ
बिहीबार, पुस १०, २०८२
उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् ।
बैंकिङ कसूर मुद्दाका फरार नुवाकोटका प्रकाश पक्राउ
बिहीबार, असार १२, २०८२
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा श्यामकुमार र अस्मिता पक्राउ
बुधबार, असार ४, २०८२
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्यामकुमारलाई काठमाडौं महानगरपालिका–१४ खसीबजारबाट पक्राउ गरेको हो ।
१ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
सोमबार, चैत ११, २०८१
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हो।
१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
बिहीबार, फागुन १, २०८१
उनका अनुसार पन्तविरूद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।
डेढ करोड बढीको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
सोमबार, माघ २८, २०८१
गत कात्तिक २६ गते अदालतले फैसला गरेयता विश्वकर्मा फरार रहेका थिए। फरार व्यक्ति खोजी तथा अनुसन्धानको सिलसिलामा कार्यालयको टोली विश्वकर्माको पछि लागेको थियो।
साताको लोकप्रिय

