Harsamaya
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ
युवाहरूले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौँ खर्च गर्दैछन् : सुमना श्रेष्ठ उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो]
भिजिट भिसामार्फत कमिसन लिने राजनीतिक संरक्षकमाथि छानबिन जरुरी : श्रेष्ठ [भिडियो] सदन बहिष्कारपछि पत्रकारहरूसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन् भन्ने उनको प्रश्न थियो । उनले संसदीय छानबिन समिति अथवा उच्च स्तरीय न्यायिक समितिको माग जारी रहने जिकिर गरिन् । 
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)  ‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ  त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि...
‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’
‘आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन्’ उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरूको समस्या यसरी समाधान हुँदैन । आफ्नो पार्टीको साहू जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कही कतै भाग छ भनेर शंका उत्पन्न हुने गरि काम नगरौं । मिटरब्याजी पीडितहरूलाई न्याय दिनुपर्यो ।’
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित)
शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ (भिडियोसहित) सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल  सम्बोधन गर्न सरकारसँग माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरूको आन्दोलनले गर्दा बच्चाहरूको पढ्न पाउने अधिकार गुमी रहेको भन्दै शिक्षकहरूलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
सभामुखले ‘सुमना श्रेष्ठ’ ‘सुमना श्रेष्ठ’ भनिरहे तर सुमना भने संसदमा देखिइनन्
सभामुखले ‘सुमना श्रेष्ठ’ ‘सुमना श्रेष्ठ’ भनिरहे तर सुमना भने संसदमा देखिइनन् सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभए पछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।  
‘राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो’
‘राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो’ प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् । 
Weather Update