Harsamaya
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको जलेर मृत्यु मृतक राईको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु बटुवालाई ठक्कर दिएपछि  नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पंन्छी  मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुग्लिङ नारायणगढ सडकमा ट्रक पल्टिँदा सडक दुवैतर्फ अवरुद्ध
मुग्लिङ नारायणगढ सडकमा ट्रक पल्टिँदा सडक दुवैतर्फ अवरुद्ध वीरगन्जबाट काठमाडौं आउँदै गरेकाे मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक  आफै अनियन्त्रित भई सडकमा पल्टँदा हाल दुवै तर्फ बाटो अवरोध भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए। प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।
मालबाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते
मालबाहक ट्रक एकआपसमा ठेक्किएर आगलागी, चालक र सहचालक घाइते धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवट ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे
मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो ।
Weather Update