Harsamaya
 सरकारले गर्यो सात विश्वविद्यालयमा उपकुलपति नियुक्त
 सरकारले गर्यो सात विश्वविद्यालयमा उपकुलपति नियुक्त सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ । 
आठ विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारको सर्टलिस्ट सार्वजनिक
आठ विश्वविद्यालयका उपकुलपतिका उम्मेदवारको सर्टलिस्ट सार्वजनिक उपकुलपति पदका लागि कुल २१८ आवेदन परेका थिए। विज्ञहरूको मूल्यांकनका आधारमा सर्टलिस्ट तयार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको उदासीनता 
त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको उदासीनता  प्रधानमन्त्री  केपी शर्मा ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै उपकुलपति केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त रहेको छ ।
Weather Update