Harsamaya
नागरिकता कसुरमा श्रीमान्–श्रीमती पक्राउ
नागरिकता कसुरमा श्रीमान्–श्रीमती पक्राउ नागरिकता सम्बन्धी कसुरमा श्यामकुमारी यादव र उनका श्रीमान् कृष्णबहादुर अहिरलाई इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको प्रहरी टोलीले भदौ १ गते साँझ ६ बजे पक्राउ गरेको हो।
६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता
६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् ।
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्दै मनोमानी ढंगले काम गर्ने गरेको गुनासो समेत बाहिरिएको छ ।
नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित)
नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने (भिडियोसहित) आमाको नाम लेख्न मन छैन भने बाबाको लेख्नुपर्यो, बाबाको लेख्न मन छैन भने आमाको लेख्नुपर्ने उनले बताए ।  
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो]
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैनन्’ [भिडियो] उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए । 
नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने  पक्राउ
नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने  पक्राउ यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाएका थिए।
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस 
लहानमा अब अनलाइनबाटै नागरिकता  सिफारिस  सूचना अधिकारी शशिकुमार चौधरीले ४० वटै वडा कार्यालयबाट नागरिकले सहज ढङ्गबाट त्रुटिरहित र जन्मदर्तासँगै नागरिकता विवरणमा एकरूपता ल्याउने उद्देश्यले यो सेवा सुरु गरेको जानकारी दिए । 
डोटीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
डोटीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका थिए । 
Weather Update