Harsamaya
जुगल तरुण दलको पहिलो बैठक: पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने 
जुगल तरुण दलको पहिलो बैठक: पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने  जुगल गाउँपालिका विपद्–प्रभावित क्षेत्र भएकाले विपद्को अवस्थामा तत्काल सहयोग र राहत व्यवस्थापनमा तरुण दलको सक्रियता आवश्यक रहेको बैठकको निष्कर्ष रहेको छ। आपतकालीन अवस्था र उद्धार कार्यमा समेत युवाको भूमिकालाई संस्थागत गर्ने निर्णय बैठकमा गरिएको छ।
हाब्रामा करेन्ट सर्टले मच्चायो कोहराम, पाँच घर जलेर ६० लाखको क्षति
हाब्रामा करेन्ट सर्टले मच्चायो कोहराम, पाँच घर जलेर ६० लाखको क्षति जुगल गाउँपालिका-३ स्थित हाब्रामा आगलागी हुँदा पाँच घर जलेको छ । घर जल्दा नगद, गरहगहनासहित करिब ६० लाखको क्षति भएको हो । 
आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार
आमाछोरा मिलेर वडा सचिवमाथि खुकुरी प्रहार जुगल गाउँपालिका १, त‍ोरीबारीका सञ्चलाल तामाङकी श्रीमती लालमाया तामाङ (बर्ष ५२) र छोरा दावा लामा(बर्ष २७) ले वडासचिव सिलवाललाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कनर्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
Weather Update