Harsamaya
हजयात्राका क्रममा  १३ इरानीको मृत्यु
हजयात्राका क्रममा १३ इरानीको मृत्यु हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको समाचार एजेन्सी इर्नाले जनाएको छ ।
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध
अमेरिकाले हटायाे सिरियामाथिको प्रतिबन्ध अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियालाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेबियासँग १ सय ४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुनेछ । साउदी अरेबियाका अधिकारीहरूले भने कि विदेशीहरू यस महिनाको १३ तारिख अर्थात अप्रिल १३ सम्म मात्र उमराह भिसाका लागि आउन सक्छन्। १३ अप्रिलपछि उमराह भिसा रोकिने छ।
सिरियाका राष्ट्रपतिलाई लिन पठायो साउदीले विशेष विमान
सिरियाका राष्ट्रपतिलाई लिन पठायो साउदीले विशेष विमान यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औँल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
Weather Update