Harsamaya
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा यस्तै, गुठीचौर गाउँपालिकाका २३ उजुरीमध्ये नौ, पातारासीको ११ वटा उजुरीमध्ये चार, तातोपानी गाउँपालिकाका नौ उजुरीमध्ये दुई, हिमा गाउँपालिकाका सात वटामध्ये एक, तिलाका नौ वटामध्ये दुई, सिञ्जाका  चार वटामध्ये दुई र कनकासुन्दरीका ११ उजुरीमध्ये दुई वटा फर्छ्यौट गरिएका सूचना अधिकारी बुढाले बताए।
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाही ले ७१ मत पाए।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत अन्तिम मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताको जमानत जफत
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताको जमानत जफत देशका धेरै स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरू विजयी भइरहँदा जुम्लामा भने उक्त पार्टीकी उम्मेदवार विनिता कठायत लगायतका उम्मेदवारको जमानत जफत भएको छ।
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी
जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी ९५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाको चुनावी गणित: स्वविवेकका आधारमा मत परिवर्तन गर्ने इतिहास
जुम्लाको चुनावी गणित: स्वविवेकका आधारमा मत परिवर्तन गर्ने इतिहास जुम्लाका मतदाताहरू प्रायः स्वविवेकका आधारमा मत परिवर्तन गर्ने गरिन्छ, जसले आगामी निर्वाचनमा परिणाम अनिश्चित देखाउँछ।
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशङ्का गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।
विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
कार्यालय सुर्खेत सार्ने भएपछि जुम्लामा तालाबन्दी र दवाबमुलक आन्दोलन घोषणा
कार्यालय सुर्खेत सार्ने भएपछि जुम्लामा तालाबन्दी र दवाबमुलक आन्दोलन घोषणा बैठकमा सहभागी सरोकारवाला निकाय, नागरिक समाज, युवाहरू र जनप्रतिनिधिहरूले उक्त निर्णयले जुम्लामा संचालित घौलिगाड वृहत् खानेपानी आयोजना सहित २० भन्दा बढी आयोजना प्रभावित हुने बताउँदै गम्भीर चासो व्यक्त गरेका छन् ।
हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन
हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
बेरुजु  घटाउँदै जुम्लाका  स्थानीय तह
बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र  जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।
Weather Update