Harsamaya
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा थापाले सरकारले ल्याएको अध्यादेशको टिप्पणी गर्दै यसको संवैधानिक आधार हुनुपर्नेमा जोड दिए । सरकारलाई आवश्यक परे अध्यादेश ल्याउने अधिकार भए पनि त्यसको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’
देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न गगन थापाको चेतावनी
देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न गगन थापाको चेतावनी क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले ‘जरा अभियान’को रुपमा घोषणा गरेको छ ।
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा 
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा  एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा थापाले सो कुरा बताएका हुन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो ।
गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको सर्वसम्मत निर्णय
गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको सर्वसम्मत निर्णय गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए ।
हारको जिम्मेवारी लिँदै गगन थापाको राजीनामा
हारको जिम्मेवारी लिँदै गगन थापाको राजीनामा पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’ हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरुले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन ।
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा अन्तिम मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा
कांग्रेसले कुनैपनि जनताले गोली खाएर मर्न बाध्य गराउन दिने छैन : गगन थापा ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ । को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने ।
मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी
मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने ।
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।
Weather Update