Harsamaya
तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला
तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए । 
वीरगञ्जको एक होटलमा बुवा छोरा मृत भेटिए
वीरगञ्जको एक होटलमा बुवा छोरा मृत भेटिए त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुगेको डीएसपी लम्सालले बताए। उनका अनुसार भेन्टिलेटरबाट हेर्दा पिता सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको थियो।
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ।
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका स्थानमा स्थानीयवासीको भिड ।
Weather Update