ललितपुरको तीन वटा वडा जोड्ने नख्खु खोला पुलको उद्घाटन
                                बिहीबार, चैत १४, २०८१
                                उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको  तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारीहरूको पहिलो प्राथमिकता भनेको नगरवासीहरूलाई एउटा सानोतिनो  घाउँ पनि नलागोस् भन्ने नै हो । त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’
                            
                         
                                
                            
                                
                                        ‘चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए’
                                    
                                
                                    शुक्रबार, माघ १८, २०८१
                                
                                
                                    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन्।
                            
                         
                                
                            
                                
                                        ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
                                    
                                
                                    मंगलबार, माघ १, २०८१
                                
                                
                                    राजकुलो विस्तारका लागि महानगरले २२ करोड बजेट छुट्टयाएको छ ।  महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए । 
                            
                        
            साताको लोकप्रिय
        
    

 
                                 
                     
                     
                     
                     
                     
                    